नेपालको सन्दर्भमा सङ्घीयता र यसका चुनौतीहरू
पृष्ठभूमी यस लेखको मुख्य उद्देश्य नेपालमा सङ्घीयताको औचित्य, यसको प्रभावकारीता र चुनौतीहरु बारे जानकारी दिने रहेको छ। नेपालमा सङ्घीयता, समावेशीता, गणतन्त्र कसैको रहरले होइन सङ्घीयता र गणतन्त्रप्रति जिम्मेवार राजनीतिक पार्टी, उत्पीडित जनताहरुको संयुक्त जनआन्दोलन र सयौँ शहिदहरुको बलिदानबाट स्थापना भएको हो। त्यसैले सङ्घीयता, गणतन्त्र, जनताको जनआन्दोलनबाट स्थापित भएकोले कसैको रहरले, मन नपर्दैमा विस्थापित हुन सक्दैन। … Read more